Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन पेरिस पारालम्किप-२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । पलेशाले शुक्रबार भएको पहिलो खेलमा भेनेजुयाली प्रतिद्वन्दीलाई सहजै हराइन् । उनले महिला के-४४-५७ केजी तौल समूहमाम भेनेजुयलाकी मोरालेस भालेरियाविरुद्ध ३१-० ले पराजित गरेकी हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पलेशाले अब क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेसविरुद्ध खेल्नेछिन् । पेरिस पारालम्पिकमा यसअघि नेपालका भरतसिंह महताले प्रतिस्पर्धा गरेका थिए । भरत प्रतियोगिताको पहिलो चरणमै पराजित भएका थिए । पलेशा गत वर्ष चीनको हाङझाउमा सम्पन्न पारा एसियाली खेलकुदकी काश्य विजेता समेत हुन् ।

टोकियो पारा ओलम्पिक खेलिसकेकी पलेशा हाङचाउ एसियाली खेलकुदकी कांस्य विजेता खेलाडी हुन् । उनले जितेको पदक पारा एसियाली खेलकुदमा नेपालको पहिलो पदक हो ।samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया