Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – तीजको अवसर पारेर रिलिज हुन लागेको फिल्म ‘रावायण’ को नयाँ गीत सार्वजनिक गरिएको छ। बुधबार ओएसआर डिजिटल युट्युबबाट ‘तिम्रै लागि’ बोलको रोमान्टिक गीत रिलिज गरिएको हो। गीतमा बलिउड गायक कुनाल गान्जावाला र सोनु कक्करको स्वर छ। गीतको शब्द डा. कृष्णहरि बरालले लेखेका हुन् भने गीतको संगीत निरज सिंहले दिएका छन्।

यसको भिडिओमा फिल्मका शीर्ष कलाकार पूजा शर्मा र पल शाह फिचर्ड छन्।। उनीहरुलाई जंगलको बाटोमा कारमा यात्रा गर्दै र वसन्तपुर दरबार स्क्वायरमा नृत्य गर्दै देख्न सकिन्छ। कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्। फिल्म सुदर्शन थापा र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको ह। फिल्मकी निर्माता पुजा शर्मा हुन्। फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् । फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी, र निकिता चण्डक लगायतका कलाकारको अभिनय रहेको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया