काठमाडौं – स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरलाई पराजित गर्दै अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
अल नासरका लागि रोनाल्डोले खेलको ४४औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । रोनाल्डोको गोलोको मद्दतले पहिलो हाफमा अल नासरले १-० को अग्रता लिएको थियो ।
तर, दोस्रो हाफमा अल हिलालले खेलमा उत्कृष्ट पुनरागमन गर्यो । दोस्रो हाफमा अल हिलले ४ गोल गर्दै खेललाई ४-१ ले आफ्नो पक्षमा पारेको हो ।
प्रकाशित मिति: आइतवार भदौ २, २०८१
प्रकाशित समय: १२:०६:४०