महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय
समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले राष्ट्रिय महिला भलिबल टिमका सदस्यहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ। काभा महिला राष्ट्रिय भलिबल लिगमा उप विजेता बनेको नेपाली टिमका १४ सदस्यलाई यो पुरस्कार प्रदान गरिने छ।
यसैगरी, टिमका मुख्य प्रशिक्षकलाई २ लाख रुपैयाँ र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजियोलोजिस्टलाई जनही १ लाख २० हजार रुपैयाँ दिइने छ। साउन ३१ गतेको मन्त्रिपरिषद्को बैठकले भलिबल खेलाडीहरुलाई यो पुरस्कार रकम दिने निर्णय गरेको हो।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।