Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – स्पेनिस महारथी रियल मड्रिडले युइएफए सुपर कप जितेको छ । नेसनल रंगशालमा बुधबार राति भएको खेलमा रियलले एटलान्टालाई २-० ले पराजित गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रियजको जितमा खेलको ५९औं मिनेटमा फेडेरिको भल्भर्डोले गोल गर्दै सुरुआती अग्रता दिलाए । उनले भिनिसियस जुनिअरको पासमा गोल गरेका हुन् । त्यसको ९ मिनेटपटि रियलले अग्रता दोब्बर बनायो । जुड बेलिङ्घमले उपलब्ध गराइदिएको पासमा एमबाप्पेले ६८औं मिनेटमा अर्को गोल थपे ।केही समयअघि रियलमा अनुबन्ध भएका एमबाप्पेले रियलका लागि डेब्यु खेलमै गोल गरेका हुन् । त्यसपछि कुनै गोल हुन सकेन र रियलले कीर्तिमानी छैटौं पटक उपाधिमाथि कब्जा जमाउन सफल भयो । रियलपछि एसी मिलान र बार्सिलोनाले ५-५ पटक यो उपाधि जितेका छन्‌ ।

तपाईको प्रतिक्रिया