आईसीसी विश्वकप लिग-२ को तयारी गर्न नेपाली क्रिकेट टोली भारत प्रस्थान
समाचार सुन्नुहोस :
काठमाडौँ – नेपालको क्रिकेट टोली एकदिवसीय विश्वकप लिग-२ को तयारीका लागि सोमबार भारत प्रस्थान गरेको छ। टोलीले भारतको ब्याङलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा दुई हप्ता अभ्यास गर्नेछ। नेपालले आगामी महिना क्यानडा र ओमनसँग त्रिदेशीय शृंखला खेल्नेछ।
२२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ र अभ्यासपछि अन्तिम टोली घोषणा गरिनेछ। कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने ग्लोबल टी-२० प्रतियोगिता खेल्न गएकाले अहिलेको टोलीमा छैनन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।