Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – पेरिस ओलम्पिकमा सय भन्दा बढी पदकसहित अमेरिका शीर्ष स्थानमा कायम रहेको छ । चीनसँग प्रतिस्पर्धा गरिरहेको अमेरिकाले बिहीबार रातीसम्ममा ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित कुल १०३ पदक जितेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दोस्रो स्थानको चीनले भने ७३ पदक पाएको छ। स्वर्ण पदक भने अमेरिकाभन्दा एक पदक मात्र कम जितेको चीन चर्को प्रतिस्पर्धामा देखिन्छ । चीनले २९ स्वर्ण पदक जितेको हो । चीनले २९ स्वर्ण, २५ रजत र १९ कास्यसहित ७३ पदक पाएको हो ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण, १४ रजत र १३ कास्यसहित ४५ पदक जितेको छ भने फ्रान्सले १४ स्वर्ण १९ रजत र २१ कास्यसहित ५४ पदक जितेको छ । युके, दक्षिण कोरिया र जापानले समान १३–१३ स्वर्ण जितेका छन् । युकेले १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित ५१ पदक पाएको छ । दक्षिण कोरियाले १३ स्वर्ण, ८ रजत र ७ कास्यसहित २८ पदक पाउँदा जापानले १३ स्वर्ण ७ रजत र १३ कास्य गरेर ३३ पदक पाएको छ। नेदरल्यान्ड्स ११ स्वर्ण पदक पाउँदा इटालीले १० स्वर्ण पाएको छ ।

ओलम्पिकमा सहभागी दुई सय भन्दा बढी देशका खेलाडीहरू विभिन्न ३२ वटा विधाका खेलमा कुल ३२९ वटा पदकका लागि प्रतिस्पर्धा गरिराखेका छन् । अहिलेसम्म ८० देशले मात्र पदक जितेका छन् ।

तपाईको प्रतिक्रिया