Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले भारतविरुद्धको ऐतिहासिक जितमा नै आफूहरू सीमित नरहने बताएकी छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भारतविरुद्ध पहिलोपटक जित निकाल्नु खुसीको क्षण रहे पनि लक्ष्य अझै बाँकी रहेको उनले उल्लेख गरिन् । उनले लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने लक्ष्य सुनाइन् । नेपालले शनिबार भारतमाथि ३-२ को जित निकाल्दै छिमेक प्रतिद्वन्द्वीविरुद्ध पहिलोपटक सफलता पाएको हो ।

यो पनि : भारतमाथि नेपालको ऐतिहासिक जित

कप्तान अरुणाले समूह चरणका खेल अझै बाँकी र अबको लक्ष्य इरानजस्तो बलियो टिमलाई हराउनु पनि भएको उल्लेख गरिन् । उनले जितबाट धेरै उत्साहित नभई सेमिफाइनल र फाइनलतर्फको खेलमा ध्यान दिने बताइन् ।

यद्यपि, जितबाट तत्काल धेरै खुसी भएको उनले प्रतिक्रिया दिइन् । राम्रो सुरुआतका बाबजुद लय बिग्रिए पनि ‘रिकर्भर’ गर्न सफल भएको अरुणाको भनाइ थियो ।

तपाईको प्रतिक्रिया