Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – पेरिस ओलम्पिकको जुडो प्रतिस्पर्धामा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट नै बाहिरिएकी छन्। आज भएको ५७ केजी तौल समूहको खेलमा उनी सर्बियाकी मारिका पेरिसिकसँग १०–० ले पराजित हुँदै अन्तिम ३२ बाट बाहिरिएकी हुन्।

पेरिस ओलम्पिकको ब्याडमिन्टन प्रतिस्पर्धामा आजै राति १२:५५ बजे प्रिन्स दाहालले आफ्नो खेल खेल्नेछन्। समूह चरणको दोस्रो खेलमा उनी आयरल्यान्डका नियात नुयनसँग प्रतिस्पर्धा गर्नेछन्। नुयन विश्व वरीयताको ४३ औँ स्थानमा छन् भने प्रिन्स १७२ औँ स्थानमा छन्। समूह ‘पी’ अन्तर्गत अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्वरमनसँग खेल्नेछन्। समूह चरणको पहिलो खेलमा प्रिन्स डेनमार्कका विश्व वरीयताको दोस्रो स्थानमा रहेका भिक्टर एक्सेलसनसँग पराजित भएका थिए।

यसअघि पेरिस ओलम्पिकको ‘शूटिङ’ प्रतिस्पर्धामा सुस्मिता नेपाल र टेबल टेनिसमा स्यान्टु श्रेष्ठ पनि पहिलो चरणबाटै बाहिरिएका थिए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया