काठमाडौँ – श्रीलंकामा आयोजित महिला एसिया कप टी-२० क्रिकेट खेल्न गएका नेपाली महिला टीम स्वदेश फर्किएका छन्। यस प्रतियोगितामा नेपालले तीन खेल खेल्दा एक जित र दुई हारको नतिजा ल्याएको थियो। यद्यपि समूह चरणबाट अगाडि बढ्न असफल भए पनि नेपालले एसिया कपमा पहिलो जित दर्ता गर्न सफल भयो।
त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कप्तान इन्दु बर्माले यो अनुभवलाई सुखद बताइन्। उनले प्रतियोगिताबाट नेपाली टिममा सुधार गर्नुपर्ने धेरै कुराहरुको महसुस भएको पनि बताइन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।