Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

Copa America Soccer Argentina Colombia

काठमाडौं – कोपा अमेरिकाअन्तर्गत अर्जेन्टिना र कोलम्बियाबीचको फाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमामा धकेलिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

निर्धारित समयमा अर्जेन्टिनाविरुद्ध कोलम्बिया केही हाबी देखियो । जारी कोपामा सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई २-० तथा कोलोम्बियाले उरुग्वेलाई १-० ले हराउँदै फाइनलको टिकट यात्रा गरेका थिए । अब यी दुई टिम फाइनल पनि जित्दै कोपा ट्रफी चुम्न चाहन्छन् ।

फाइनल दौडानमा कोलम्बियाविरुद्ध अर्जेन्टिनी कप्तान लिओनल मेस्सी घाइते भएका छन् । उनी दोस्रो हाफको ६५औँ मिनेटमा मैदानमा लडेका थिए ।

त्यसपछि खेल्न असमर्थ भएपछि मेस्सी मैदान बाहिरिए । महत्वपूर्ण समयमा मैदान बाहिरिँदा उनी निकै भावुक देखिन्थे । मैदानबाट बाहिरिएको लामो समयसम्म मेस्सी अर्जेन्टिनी टिमको बेन्चमा रोए ।

तपाईको प्रतिक्रिया