Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – फ्रान्सका फरवार्ड किलियन एमबाप्पेले क्रिस्टियानो रोनाल्डोविरुद्ध खेल्न पाउनु गर्वको कुरा भएको बताएका छन्। शुक्रबार युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा फ्रान्सले रोनाल्डोको टिम पोर्चुगलविरुद्ध खेल्ने छ। २५ वर्षीय एमबाप्पेले आगामी सिजनका लागि रियाल मड्रिडसँग सम्झौता गरेका छन्। रियाल मड्रिड त्यही क्लब हो, जहाँ रोनाल्डोले चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

“रोनाल्डोप्रति मेरो सधैं प्रशंसा रहेको छ। समय बित्दै जाँदा मैले उनलाई बुझ्ने र कुराकानी गर्ने अवसर पाएको छु। हामी अझै पनि नजिक छौं,” एमबाप्पेले भने। “रोनाल्डो सधैं मलाई सल्लाह दिन चाहन्छन्। फुटबलमा उनले जे गरेका छन्, त्यस आधारमा रोनाल्डोसँग खेल्न पाउनु गर्वको कुरा हो।”

फ्रान्स र पोर्चुगलबीचको खेल जर्मनीको ह्याम्बर्गमा आज राति १२:४५ बजे सुरु हुनेछ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया