Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

टोकियो – भलिबल खेलाडी रेशम छन्त्याललाई भलिबल खेलमा उज्ज्वल भविष्यको कामनासहित सम्मान गरिएको छ । बोहोरा फाँट समाज जापानको आयोजनामा गत हप्ता सम्पन्न भलिबल खेलमा सहभागिता जनाउन जापान आएका छन्त्याललाई आइतबार जापान छन्त्याल संघले सम्मान गरेको हो ।अहिलेको समयमा चलेका भलिबल खेलाडी छन्त्यालको सम्मान कार्यक्रममा जापानको विभिन्न ठाउँबाट छन्त्यालहरूको उपस्थित भएका थिए । छन्त्यालले अहिलेसम्म नेपालको चर्चित क्लबहरूबाट समेत खेल खेलिसकेका छन् । पछिल्लो समय नेपाल पुलिस क्लबमा आबद्ध रहेका उनले धेरै राष्ट्रिय उपाधिसमेत हात पारेका छन् ।जापान छन्त्याल संघको अध्यक्ष गंगबहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष देबिन्द्र छन्त्यालले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव गणेश छन्त्यालले गरेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया