Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – आयोजक जर्मनी युरो कप २०२४ को अन्तिम १६ मा पुगेको छ । गएराति सम्पन्न खेलमा हंगेरीलाई २-० ले हराउँदै जमर्नी एक खेलअगावै अन्तिम १६ मा पुगेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जर्मनीले पहिलो खेलमा स्कटल्याण्डलाई ५-१ ले हराएको थियो । दोस्रो खेलमा जर्मनीको जितमा जमाल मुसियाला र इलकाय गुन्डोगानले १-१ गोल गरे । खेलको २२औं मिनेटमा गुन्डोगानको पासमा गोल गर्दै मुसियालाले जर्मनीलाई सुरुवाती अग्रता दिलाए । ६७औं मिनेटमा म्याक्सीमिलियन मिटेल्सताइड्टको क्रसमा गुन्डोगानले गोल गर्दै जर्मनीलाई २-० को सहज जित दिलाए ।

यो जितपछि समूह ‘ए’ को जर्मनीले २ खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा स्विट्जरल्यान्डसँग पराजित भएको हंगेरी २ खेल खेल्दा अंकविहीन छ । गएराति नै भएको खेलमा क्रोएसिया र अल्बानियाले २-२ को बराबरी खेले ।

तपाईको प्रतिक्रिया