Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – नेपालले सोमबार (भोली) बिहान आइसीसी टि-२० विश्वकपमा बङ्गलादेशको सामना गर्दैछ । वेष्टइन्डीजमा रहेको नेपाली टोली बङ्लादेशविरुद्ध जित निकालेर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हालसम्म नेपालको राष्ट्रिय टोलीले टेष्ट मान्यताप्राप्त राष्ट्रलाई हराउन सकेको छैन । शनिबार दक्षिण अफ्रिकासँग नेपाल १ रनले जितबाट चुकेको थियो । विश्वकपमा बङ्गलादेश नेपालको १४ वर्षअघि अर्थात सन् २०१४ को प्रतिद्धन्द्धी हो । २०१४ मा नेपाल र बङ्लादेश एकै समुहमा थिए । नेपाल र बङ्गलादेशको समान ४ अंक थियो । तर नेट रनरेटमा बङ्गलादेश अगाडी बढ्यो ।

बङ्लादेशले नेपाललाई नै पराजित गरेको थियो । सन् २०१४ मा बङ्गलादेशविरुद्ध नेपालले १२६ रन बनाएको थियो । सो लक्ष्य बङ्गलादेशले १५ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएको थियो ।

जितमा बङ्गलादेशका अलराउण्डर साकिव अल हसनले ब्याटिङका क्रममा नेपालविरुद्ध १८ बलमा ३७ रन बनाएका थिए । त्यही बङ्गलादेशसँगको हारको बदला लिने अर्को मौका विश्वकपमै जुरेको छ नेपाललाई ।

नेपाली टोली पछिल्लो समय राम्रो लयमा छ । केही ठुला टोलीसँग खेलेको अनुभव पनि नेपालसँग छ । जसको फाइदा नेपालले उठाउन सक्छ । बलिङ,ब्याटिङ र फिल्डिङमा नेपालले राम्रो गरिरहेकाले नतिजा आफ्नो पक्षमा पार्ने खेल विश्लेषकहरुको अनुमान छ ।

तपाईको प्रतिक्रिया