Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – टी-२० विश्वकपको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकासँग १ रनले हारेको नेपालको बहादुरीपूर्ण प्रदर्शनको खुलेर प्रशंसा भइरहेको छ। विश्वभरका क्रिकेट समर्थकले यसलाई दुखद क्षण माने पनि, दक्षिण अफ्रिकाविरुद्धको प्रदर्शनको तारिफ गरेका छन्।

जित नजिक पुगेर पराजित हुनु नेपाली समर्थकलाई चित्त बुझिरहेको छैन। इन्डियन प्रिमियर लिग क्लब राजस्थान रोयल्सले नेपाली खेलाडीको प्रतिस्पर्धात्मक खेलको प्रशंसा गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले गर्व गर्न लायक प्रदर्शन भन्दै क्यानलाई मेन्सन गरेको छ।

कमेन्टेटर मोहम्मद काइफले अन्तिम रन लिने क्रममा गुल्सनको गति धिमा हुँदा सुपर ओभरको मौका गुमेको बताए। उनले नेपाली क्रिकेटले धेरैको मन जितेको बताए। सामाजिक सञ्जालमा धेरैले नेपाली खेलाडीको प्रशंसा गरेका छन् भने केहीले जित नजिक पुगेर चुकेको भन्दै आलोचना गरेका छन्। दिपेन्द्र सिंह ऐरी र गुल्सनको दौडलाई लिएर पनि ट्रोल गरिएको छ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया