Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – आइसिसी टी-२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र क्यानडा खेल्दै छन् । समूह ‘ए’ अन्तर्गत हुने यी दुई टिमबीचको खेल राति सवा ८ बजेदेखि अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी क्रिकेट स्टेडियममा सुरु हुने भएको हो ।

पाकिस्तान जारी नवौँ संस्करणको टी-२० विश्वकपमा पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयोजक अमेरिकासँग सुपर ओभरमा स्तब्ध भएको पाकिस्तान दोस्रो खेलमा भारतसँग ६ रनले पराजित भएको थियो ।

अंकविहीन पाकिस्तान अहिले चौथो स्थानमा छ । सुपर एट अर्थात् दोस्रो चरण सम्भावना जीवित राख्न उसलाई आजको खेल जित्नैपर्ने दबाब छ, अन्यथा पाकिस्तान एक खेलअगावै सुपर एट दौडबाट बाहिरिनेछ ।

क्यानडा पनि दोस्रो जित निकालेर सुपर एट सम्भावना जीवित राख्न चाहन्छ । पहिलो खेलमा अमेरिकासँग सात विकेटको पराजय बेहोरेको क्यानडाले दोस्रो खेलमा भने टेस्ट टिम आयरल्याण्डलाई १२ रनले हराएको थियो ।

क्यानडा भने पाकिस्तानविरुद्ध पनि जित निकाल्दै इतिहास रच्न चाहन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया