Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – आइपिएल पछि यति बेला भारतीय क्रिकेटर हार्दिक पाण्ड्याको निजी जीवनबारे चर्चा भइरहेको छ । आइपिएलमा सन्तोषजनक प्रदर्शन गर्न नसकेर आलोचना खेपेका पाण्ड्याको अहिले निजी जीवनबारे चर्चा भइरहेको हो । त्यो चर्चा हो- ‘उनको पत्नीसँग डिभोर्स हुँदैछ ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अभिनेत्री नताशा स्टानकोभिन र क्रिकेटर पाण्ड्याले सम्बन्ध विच्छेद गर्न लागेको खबर विभिन्न सञ्चार माध्यममा सार्वजनिक भइरहेका छन् । भारतीय सञ्चारमाध्यममा दैनिक जसो यस विषयमा समाचार सार्वजनिक हुने गरेका छन् ।

भारतको चर्चित संचारमाध्याम जागरणका अनुसार हार्दिकले आफ्नो ७० प्रतिशत सम्पत्ति नताशालाई दिने भएका छन् । नताशा र हार्दिक दुवैले सम्बन्ध विच्छेदको बारेमा केही बताएका छैनन् ।

यसैबिच नताशाको एक भिडिओ भाइरल भइरहेको छ । जसमा उनी आफ्नो पूर्व प्रेमी अली गोनीसँग देखिएकी छन् । नताशा र अली लामो समयसम्म प्रेम सम्बन्धमा थिए । नताशा सर्वियन नागरिक हुन् । उनी २०१२ मा भारत आएकी थिइन् ।

तपाईको प्रतिक्रिया