Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौं- घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको लिग चरणको अन्तिम खेलमा नेदरल्यान्ड्स विरुद्ध टस हारेको छ। नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन्। अहिले केहीबेरमा त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जितसहित फाइनल सम्भावना बलियो बनाउने लक्ष्यमा मैदान उत्रिँदै छ।

नेपालले आजको खेलमा कुशल भुर्तेललाई मौका दिँदा अनिल साहालाई बेन्चमा राखेको छ। अनिल साहले यसअघि नामिबियाविरुद्ध शुक्रबार भएको खेलमा १७ बलमा २३ रन बनाएका थिए। त्रिकोणात्मक सिरिजको शीर्ष दुईमा रहने टोली फाइनल प्रवेश गर्ने भएकाले नेपाल दोस्रो जितको प्रतीक्षामा छ।

नेपालले लिग चरणको पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राख्न सफल भएको थियो।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया