Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड, क्यानडा र युएईबीचको त्रिकोणात्मक सिरिज दुबईमा सुरु भएको छ। बुधबार भएको पहिलो खेलमा क्यानडाले घरेलु टिम युएईलाई ३ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको युएई ४७.५ ओभरमा १९४ रनमा अलआउट भएको थियो। उसका लागि कप्तान मोहमद वासिमले ४९ रन जोडेका थिए।

बलिङमा क्यानडाका कलीम सनाले ४ विकेट लिए। १९५ रनको लक्ष्य क्यानडाले ४७.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि निकोलास किर्टनले नटआउट ६८ रन जोडे।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया