Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंमा जारी त्रिदेशीय टी-२० शृंखलाको दोस्रो खेलमा आज नेपाल र नेदरल्यान्डस् प्रतिस्पर्धा गर्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ः३० बजे नेपाल र नेदरल्यान्डस्को खेल हुनेछ। पहिलो खेलमा मंगलबार नामिबियासँग पराजित भएको नेपाल दोस्रो खेलमा बलियो टोली नेदरल्यान्डस्सँग प्रस्पिर्धा गर्नेछ। अहिलेसम्म नेपाल र नेदरल्यान्डस्बीच भएका खेलमा नेपालकै पल्ला भारी छ। दुई देशबीच भएको पछिल्लो पाँच खेलमा नेपालले तीन खेल जितेको छ भने नेदरल्यान्डस्ले एक खेल जितेको छ। एक खेल पानी परेपछि बीचमै रोकिएको थियो।

त्यस्तै, नेपाल र नेदरल्यान्डस्ले खेलका पछिल्ला पाँच पाँच खेलमा भने दुवैको जित उस्ताउस्तै छ। नेपालले खेलका पछिल्ला पाँच खेलमा दुई जितेको छ भने दुई हारेको छ। एक खेल बराबरीमा टुंगिएको छ। नेदरल्यान्डस्ले खेलेका पछिल्ला पाँच खेलमा दुई जितको छ भने तीन खेलमा हार बेहोरेको छ। यस प्रतिनियोगमा नेपाल, नेदरल्यान्डस् र नामिबियाले एकअर्कासँग दुई दुई खेल खेल्नेछन्। पहिलो खेलमा भने नेपालले नामिबियासँग हार बेहोरेको थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया