Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – एक खेल बाँकी छँदै नेपालले क्यानडासँगको एकदिवसीय शृङ्खला जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो एकदिवसीय खेल नेपालले चार विकेटले जितेको हो। क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा पूरा गरेको छ। नेपालका लागि रोहित पौडेलले ८६, देव खनालले ७६, अनिल साहले ५०, भीम सार्कीले २३ र पवन सर्राफले १४ रन बनाए।

क्यानडाका लागि हर्स ठाकुर र ईश्वरज्वत सोनीले दुई-दुई, साद विन जाफर र दिलप्रित बज्वाले एक-एक विकेट लिए। यसअघि ब्याटिङ गरेको क्यानडले नौ विकेटको क्षतिमा २८५ रन बनाएको हो। क्यानडाका लागि आरोन जोनसनले ६५, नवनीत धलिवालले ४६, श्रेयस मोभ्वाले ४० र प्रगत सिंहले ३८ रन बनाए।

नेपालका लागि कुशल मल्ल र रोहित पौडेलले दुई-दुई तथा सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक-एक विकेट लिए। यो जितसँगै नेपालले शृङ्ला जितेको छ। यअसघि बिहीबार भएको पहिलो खेल सात रनले जितेको थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया