Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा बागमतीले नेपाल आर्मीलाई तीन विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार बागमतीले ९८ रनको सामान्य लक्ष्य २२.१ ओभरमा ७ विकेट गुमाएर पार गरेको हो । २३ ओभरको पहिलो बलमा शाहब आलमको बलमा छक्का प्रहार गर्दै प्रतिस जिसिले बागमतीको जित सुनिश्चित गरेका थिए । उनी २१ रनमा अविजित रहे । अशोक पौडेलले पनि २१ रन नै बनाए।

आर्मीका लागि सोमपाल कामीले ३, जितेन्द्र मुखियाले र शाहब आलमले २-२ विकेट लिए। पहिले ब्याटिङ गरेको आर्मी २७.१ ओभरमा ९७ रनमा अलआउट भएको थियो । कप्तान विनोद भण्डारीले २८ रन बनाएका थिए । आर्मीलाई सस्तैमा अलआउट गर्न सूर्य तामाङले ५ विकेट लिए । उनले अघिल्लो खेलमा पनि ह्याट्रिकसहित ६ विकेट लिएका थिए ।

बागमतीका प्रतिस जिसी र रिजन ढकालले २–२ तथा कृजन गुरुङले १ विकेट लिए।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया