काठमाडौँ – आर्सनललाई उसैको मैदानमा २–० ले हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । योसँगै आर्सनल एफए कपबाट बाहिरिएको छ। गएराति सम्पन्न तेस्रो चरणको खेलमा लिभरपुलसँग २-० गोल अन्तरले पराजित भएपछि आर्सनल यस बर्षको एफए कपबाट बाहिरिएको हो।
इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनलका जाकुब किवीओरले एक गोल आत्मघाती गोल गरेका थिए भने अर्को गोल लुइस डियाजले गरेका थिए। खेलको अन्तिम १० मिनेट बाँकी रहँदा आर्सनलले गोल व्यहोरेपछि पराजित भएको हो । ८०औँ मिनेटमा आर्सनलका जाकुब किविओरबाट आत्मघाती गोल भएपछि लिभरपुलले १–० को अग्रता बनाएको थियो ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।