राखेपले माग्यो मन्त्री निवास, खेलाडीलाई राख्ने आवास बनाउन प्रस्ताव
समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ। राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले मन्त्री निवासलाई खेलाडी आवास बनाउन प्रस्ताव गर्ने निर्णय गरेको हो।
यसअघि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्दा खेलाडीलाई होटलमा राखेर प्रशिक्षण गराइँदै आएको थियो। राखेपको यो प्रस्तावलाई मन्त्रीपरिषद्ले पास गरे खेलाडीले अब होटलमा बसेर प्रशिक्षण गर्नुपर्ने अवस्था हट्नेछ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।