Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले सिनामंगलमा १५औँ ‘पथ्य आहार कार्यक्रम सम्पन्न गरेको छ । बुधबार नागरिकहरूलाई पथ्य आहार सेवन गर्न प्रेरित गरि स्वास्थ्य प्रवर्द्धन गर्ने उदेश्यले १५औँ ‘पथ्य आहार कार्यक्रम गरेको हो ।यो कार्यक्रम गत भदौं सुरु गरिएको हो । ‘पथ्य आहार कार्यक्रम’ ऋतु अनुसारको स्वास्थ्यवर्धक खानपान प्रवर्द्धनका लागि सुरु गरिएको कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत परम्परागत खानपानका बारेमा समेत जानकारी दिई हरेक हप्ताको बुधबारका दिन कार्यालय परिसरमा कार्यालयमा आउने सेवाग्राहीहरुलाई आयुर्वेदमा वर्णित ऋतु अनुसार पथ्याहारको जानकारी दिने तथा खुवाउने समेत गरिएको छ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकाअनुसार वर्षमा ६ वटा ऋतुहरु हुन्छन् र प्रत्येक ऋतु अनुसार हाम्रो शारिरिक बल तथा पाचन क्षमता अलग हुन्छन् । तसर्थ आफ्नो शरीरको बल तथा खाना पचाउने क्षमता बुझेर मात्र खाने जनचेतना अभिवृद्धि गर्नका लागि यो कार्यक्रम सुरु गरिएको हो । हाम्रो संस्कृति, चाडपर्व र ती चाडपर्वमा खाईने परिकारहरु समेतले त्यस ऋतुका लागि हाम्रो शरीरलाई आवश्यक पर्ने पोषक तत्वहरुलाई पुरा गर्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

माघे संक्रान्तिमा घ्यू, चाकु, खिचडी । माघे संक्रान्तिमा खाईने यस्ता खानेकुराले शरीरलाई न्यानो बनाउनुका साथै शरीरलाई बलियो समेत बनाउँछ जुन शिशिर ऋतुका लागि अत्यन्तै आवश्यक छ । यो कार्यक्रम २०८१ आषाढ मसान्तसम्म सञ्चालन गरिनेछ ।

तपाईको प्रतिक्रिया