Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – म्यानचेस्टर युनाइटेड वेस्टहाम युनाइटेडसँग पराजित भएको छ। इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा वेस्टहामले म्यानचेस्टर युनाइटेडलाई २–० गोल अन्तरले हरायो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा घरेलु टोली वेस्टहामले उत्कृष्ट प्रदर्शन गर्दै म्यानचेस्टर युनाइटेडलाई पराजित गर्‍यो। ७२ औं मिनेटमा बोवेनले गोल गर्दै वेस्टहामलाई अग्रता दिलाएका थिए।

७८औं मिनेटमा कुडुसले गोल गरेपछि वेस्टहाम २–० गोल अन्तरले विजयी भयो। जितसँगै वेस्टहाम १८ खेलबाट ३० अंकका साथ छैटौं स्थानमा उक्लियो। म्यानचेस्टर युनाइटेड १८ खेलबाट २८ अंकका साथ आठौं स्थानमा छ।

प्रिमियर लिगकै अन्य खेलमा बर्नलीले फुलहामलाई २–० गोल अन्तरले हरायो। न्युक्यास्टल लुटन टाउनसँग १–० गोल अन्तरले पराजित भयो। बर्नमाउथले नटिङहाम फरेस्टलाई ३–२ गोल अन्तरले हरायो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया