Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोली अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टि२० विश्वकप खेल्न पाउनेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो खेलका लागि टिकट सोल्ड आउट भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानले विज्ञप्ति निकाल्दै नेपाल र यूएईबीचको खेलका लागि टिकट सोल्डआउट भइसकेकाले घरमै बसेर म्याच हेर्न समर्थकहरुलाई अनुरोध गरेको छ ।

यसअघि बिहीबार क्यानले एक विज्ञप्ति निकाल्दै सेमिफाइनलका लागि ३५ सय टिकटमात्र अनलाइनमार्फत काट्न सकिने जनाएको थियो । क्यानको टिकेटिङ पार्टनर आईएमई पे रहेको छ । क्यानले उक्त विज्ञप्तिबाटै खेलका लागि कुनै पाससमेत वितरण नगरेको जनाएको थियो ।

तपाईको प्रतिक्रिया