Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – चाडबाडमा चलनचल्तीका सिक्काको तुलनामा सुनचाँदीका सिक्काको माग बढी हुन्छ । विशेषगरी तिहारमा धनतेरसका दिन सुनचाँदी भित्र्याए घरमा लक्ष्मीले बास गर्छिन् भन्ने जनविश्‍वास छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसलाई मध्यनजर गरी नेपाल राष्ट्र बैंकले यसपटक चाँदीका गाई छाप सिक्का निकालेको छ । फाइन सिल्भरमा गाई छाप अंकित सिक्का निकालिएको हो । १० ग्रामको २० हजार थान र २५ ग्रामको १५ हजार थान सिक्का निकालिएको छ ।

१० ग्रामको सिक्कालाई १ हजार ६ सय र २५ ग्रामको सिक्कालाई ४ हजार रुपैयाँ पर्छ । ‘यो नयाँ प्रोडक्ट हो । विशेषगरी लक्ष्मीपूजालाई मध्यनजर गरेर गाई अंकित शुद्ध चाँदीको सिक्का निकालिएको हो । यो सिक्का हामीले सर्वसाधारणलाई वितरण गर्न थालिसकेका छौं । यसबाहेक हामीले लक्ष्मी, गजलक्ष्मी र गणेशका सिक्का पनि निकालेका छौं‚’ राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखा प्रमुख थानेश्‍वर आचार्यले भने ।

बैंकले ९.९९ क्यारेटको १० ग्राम, ५ ग्राम र २.५ ग्रामका असर्फी पनि निकालेको छ । असर्फीको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासंघले तोक्ने सुनको मूल्य र अन्तर्राष्ट्रिय बजारको मूल्यलाई तुलना गरेर तोकि बिक्री गरिने टक्सार महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया