Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – पर्यटक आगमन करिब पुरानै अवस्थामा फर्किएको छ । कोभिड माहामारी अघिकै अवस्थामा पर्यटक आउन लागेको तथ्यांकले देखाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जुन महिनामा ९६.४८ प्रतिशत अर्थात् ७२ हजार २५० पर्यटक भित्रिएका छन् । माहामारीअघि सन् २०१९ को जुनमा ७४ हजार ८८३ पर्यटक भित्रिएका छन् । माहामारीको बीचमा २०२० मा १०२ जना, २०२१ मा १ हजार १८७, २०२२ मा ४६ हजार ९५७ र २०२३ मा ७२ हजार २५० पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डका प्रवक्ता मनिराज लामिछानेले जानकारी दिए ।

सबैभन्दा बढी पर्यटक भारतबाट ३८ हजार ८४५, अमेरिकाबाट ८ हजार ४७०, चीनबाट ४ हजार ३४३, बंगलादेशबाट २ हजार ४०२ पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, बेलायतबा १ हजार ९९२, अष्ट्रिेलियाबाट १ हजार ६३९, मलेसियाबाट १ हजार ०७९, दक्षिण कोरियाबाट ८८८, जापानबाट ७६४ र भुटानबाट ७०२ जना पर्यटक उडान मार्फत नेपाल आएका छन् ।

तपाईको प्रतिक्रिया