Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – कर्नाटक सरकारले अमेरिकी प्रविधि कम्पनी एप्पलका लागि विश्वको सबैभन्दा ठूलो आईफोन निर्माता फक्सकनले अर्को वर्ष अप्रिलदेखि कर्नाटकमा आईफोन उपकरण उत्पादन सुरु गर्ने बताएको छ।यो आयोजनाबाट ५० हजार रोजगारी सिर्जना हुने सरकारले जनाएको छ । यो कम्पनीले सन् २०१७ देखि तमिलनाडुमा पनि आईफोन बनाइरहेको छ।गत महिना फक्सकनले बेंगलुरु नजिकै १२ लाख वर्ग किलोमिटर जमिन खरिद गरेको बताएको थियो ।

ब्लुमबर्गले यो पनि बताएको छ कि फक्सकनले कर्नाटकमा नयाँ प्लान्ट स्थापना गर्न ७ मिलियन डलर लगानी गर्न लागेको छ। गत बिहीबार प्रदेश सरकारले लगानी रकम १ अर्ब ५९ करोड अमेरिकी डलर घोषणा गरेको थियो । यससँगै फक्सकनले कर्नाटक प्लान्टमा हरेक वर्ष दुई करोड यन्त्र बनाउने लक्ष्य राखेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया