Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

अस्वस्थकर खानाले प्रायः बच्चालाई फुड पोइजनिङको समस्याले सताउने गर्छ । अधिकांश बच्चा बाहिरको खाना मन पराउँछन र धेरै जसो बाहिरको खाना नै खाने गर्छन् । जसले गर्दा फुड पोइजनिङको समस्या पनि उच्च हुन्छ । बिग्रिएको, बासी, ब्याक्टेरिया, भाइरस वा अन्य किटाणुहरूले दूषित बनाएको खाना खानु नै यसको कारण हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

किन हुन्छ बालबालिकामा फुड पोइजनिङ ?
रोग प्रतिरोधात्मक क्षमता कम हुनु
काँचो खानेकुराको सेवन
बाहिरको खाना र पानी पिउँदा
सरसफाइमा ध्यान नदिनु
बासी, सडे गलेका खानेकुराको सेवन

यस्तो छ घरेलु उपचार
फुड पोइजनिङ हुँदा बच्चालाई लगातार बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने हुन्छ । यसले उनीहरुलाई झन कमजोर र शिथिल बानाउँछ । यस्तो अवस्थामा उनीहरुलाई राहत दिन अदुवा लाभदायिक हुन सक्छ ।

अदुवामा पेट सफ गर्ने गुण हुन्छ । एक गिलास पानीमा अदुवाको टुक्रा हाल्नुहोस् र उक्त पानी केही मिनेट पकाउनुहोस् । उम्लिएको पानी मनतातो भएपछि बच्चालाई खान दिनुहोस् । यसले फुड पोइजनिङबाट राहत दिन्छ ।

यसबाहेक, लसुनमा पनि एन्टी–इन्फ्लेमेटरी, एन्टिभाइरल र एन्टि–ब्याक्टेरियल गुणहरू हुन्छन् । फुड पोइजनिङमा लसुनको एक पोटी चपाउन दिँदा पनि हुन्छ ।

तपाईको प्रतिक्रिया