Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – गर्मी मौसमको शुरुवातसंगै विभिन्न समस्या पनि उत्पन्न हुन्छन् । यो मौसममा बिरामी हुनेको संख्यामा पनि वृद्धि हुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कोरोना भाइरसको संक्रमणले पुनः एकपटक महामारीको प्रकोप लिने सम्भावना देखाएको छ भने बढ्दै गएको गर्मीले तराईवासीमा लूको समस्या पनि थप्न सक्ने सम्भावना बढ्दै गएको छ । अहिले ह्वात्तै बढेको गर्मीका कारण यो वर्ष लूका बिरामी पनि बढ्ने सम्भावना रहेको छ । यस्तो अवस्थामा कस्ता व्यक्तिलाई लूको समस्या छिट्टै हुन्छ भन्ने बारेमा जानकारी भयो भने लू हुनबाट बच्न सकिन्छ ।

त्यस्ता मानिसलाई लू लाग्ने खतरा धेरै हुन्छ, जसले आफूलाई मौसम अनुसार ढाल्न सक्दैन । गर्मीयामको शुरुवात हुनासाथ एसिको पावर बढाउन थाल्छ । त्यस्ता व्यक्तिको शरीर यति कमजोर भएको हुन्छ, जसले स्वाभाविक तापक्रमका साथ तालमेल मिलाउन सक्दैन ।

अर्कोतिर जब मानिस चिसोबाट तुरुन्त ४२ अथवा ४४ डिग्रीमा जान्छ, तब उसको शरीरले निसासिएको महसुस गर्छ । यही कारणले त्यस्ता व्यक्तिलाई लूले आफ्नो चपेटामा लिने मौका पाउँछ ।

मदिरापान गर्ने मानिसलाई पनि लूले आफ्नो चपेटामा छिट्टै लिन्छ । किनभने मदिरापान गर्नाले लिभरको साथसाथै मुटुलाई पनि जोखिमपूर्ण बनाउँछ । जब तापक्रम बढ्छ, तब मदिरापान गर्ने व्यक्तिले आफ्नो कमजोर प्रतिरोधक क्षमताका कारण रोगसँग लड्न सक्दैन र उ बिरामी पर्छ ।

लू त्यस्ता व्यक्तिलाई पनि अत्यधिक हुने सम्भावना हुन्छ, जसलाई प्रायः छालासँग सम्बन्धित रोग लागेको हुन्छ । त्यस्तै मधुमेह रोगका पीडितलाई पनि चाँडै लू लाग्ने गर्छ । त्यसैले यी मानिसलाई गर्मीको मौसममा अत्यधिक सावधान रहनु आवश्यक छ ।

तपाईको प्रतिक्रिया