Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – सरकारले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर (एनओसी) मा रोक लगाएको भन्दै काठमाडौँमा विरोध प्रदर्शन भएको छ । विभिन्न इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरूले आज बिहान बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिको विस्तारित सडकमा भेला भएर डेढ दर्जन विद्यार्थीहरूले तत्काल एनओसी दिने व्यवस्था मिलाउन माग गरे । सरकारले ल्याउन लागेको एनओसी विधेयक खारेज गर्न माग गर्दै उनीहरूले चर्को नाराबाजीसमेत गरेका थिए ।त्यसक्रममा उनीहरूले ‘हामीलाई एनओसी चाहियो’, ‘सरकारले ल्याउन खोजेको एनओसी विधेयक खारेज गर’, ‘हाम्रो भविष्यमाथि खेलबाड गर्न पाइँदैन’, ‘सरकार हामीलाई खाडी नपठा’, ‘हाम्रो माग पूरा गर’, ‘नालायक शिक्षा मन्त्री राजीनामा दे’, आतङ्क सरकार मुर्दावाद’जता नारा लगाइएका थिए । सरकारले गत चैत १२ गतेदेखि एनओसी दिन रोक लगाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया