Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

धेरै मात्रामा नुन वा चिनीको सेवनले स्वास्थ्यमा असर गर्छ । जुनसुकै उमेरमा पनि धेरै नुन र चिनीको सेवन गरिन्छ भन्ने यसले हानि नै गर्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नुन र चिनीको धेरै सेवन बालबालिकाका लागि पनि हानिकारक हुन्छ । यसको अत्याधिक सेवनले बालबालिकाको मिर्गाैला, दाँत र रोग प्रतिरोधात्मक क्षमता कम हुने जस्ता समस्या निम्त्याउन सक्छ । मदरहुड अस्पतालकी वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा मनिषा रञ्जन बच्चा ६ महिना नपुग्दासम्म चिनी र नुन खुवाउन नहुने बताउँछिन् ।

प्रायः आमाबाबु चिन्तित हुन्छन् कि बच्चालाई नुन नदिइए उसले सोडियम कसरी पाउने ? जहाँ उनीहरुको आवश्यकता आमाको दूधले मात्रै पूरा भइरहेको कुरा उनीहरुलाई थाहा नहुन सक्छ । ६ महिनादेखि एक वर्षसम्मका बालबालिकालाई दिनमा एक ग्रामभन्दा बढी नुन खुवाउनु हुँदैन । एकदेखि तीन वर्षसम्मका बालबालिकालाई दिनमा दुई ग्राम नुन खुवाउनुपर्छ । ४ देखि ६ वर्षसम्मका बालबालिकालाई दिनमा ३ ग्राम नुन खुवाउनुपर्छ। जसमा ०.४ ग्राम सोडियम होस् ।

साना बच्चाहरूलाई चिनी पनि दिनु हुँदैन । बालबालिकाका लागि प्राकृतिक चिजबाट प्राप्त चिनी नै पर्याप्त हुन्छ । उनीहरूले फलफूल र अन्य खानेकुराबाट प्राकृतिक चिनी पाउँछन्, त्यो मात्रै पनि उनीहरूका लागि पर्याप्त हुन्छ । यहाँसम्म की उनीहरुलाई मह वा छोहराको सिरप पनि ८ महिनासम्म दिनु हुँदैन ।

तपाईको प्रतिक्रिया