व्यस्त जीवनशैलीका कारण मानिसमा उच्च रक्तचापको समस्या बढ्दै गएको छ । उच्च रक्तचाप भएका व्यक्तिले खानपान र जीवनशैली परिवर्तन नगरे मुटुसम्बन्धी रोगको जोखिम उच्च हुन्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्ति स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
उच्च रक्तचाप भएकाले ध्यान दिनैपर्ने १० कुराहरु :-
- दैनिक पाँच ग्राम भन्दा कम नुन खाने ।
- चिल्लो र बोसोयुक्त खानेकुरा कम खाने ।
- सन्तुलित खाना र प्रशस्त मात्रामा सागसब्जी र फलफूल खाने ।
- शारीरको तौल कायम राख्ने ।
- तनावमुक्त रहने ।
- नियमित शारीरिक व्यायम गर्ने, सक्रिय रहने ।
- धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन नगर्ने ।
- वयस्क व्यक्तिले वर्षमा एकपटक नियमित स्वास्थ्य जाँच गराउने ।
- उच्च रक्तचाप भएमा स्वास्थ्यकर्मीको सल्लाहमा नियमित औषधि सेवन गर्ने ।
- मदिरा सेवन नगर्ने ।
–एजेन्सीको सहयोगमा
प्रकाशित मिति: बिहिबार बैशाख ७, २०८०
प्रकाशित समय: ६:५५:५३