Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

घोराही १८ मा रहेको अम्बिकेश्वरी मन्दिरको परिसरमा चैतेदसैँको अवसरमा भजनकीर्तन गर्दै ज्येष्ठ नागरिक। तस्बिर:- रञ्जिता अधिकारी

चैतेदसैँ पर्वमा पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा दर्शन एवम् पूजाका लागि बुधबार बिहान लामवद्ध भक्तजन । मन्दिर दर्शनका लागि स्वदेश तथा विदेशबाट समेत भक्तजनहरु आएका छन् । तस्बिर:- कृष्ण दवाडी

चैते दशैँका अवसरमा आज बागलुङको कालिका मन्दिरमा पूजा आराधना गर्न आएका भक्तजनको भीड । तस्बिरः- खेमराज गौतमचैतेदसैं पर्वका अवसरमा तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका मन्दिरमा दर्शनका लागि बुधबार बिहान भक्तजनको भीड । तस्बिर:- कृष्ण न्यौपाने

चैतेदसैँ पर्वमा पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा दर्शन एवम् पूजाका लागि बुधबार बिहान लामवद्ध भक्तजन । मन्दिर दर्शनका लागि स्वदेश तथा विदेशबाट समेत भक्तजनहरु आएका छन् । तस्बिर:- कृष्ण दवाडी

हिन्दु धर्मावलम्बीहरुले मनाउने चैतेदसैँ पर्वका अवसरमा दाङको घोराही १८ मा रहेको अम्बिकेश्वरी मन्दिरमा दर्शनका लागि लामबद्ध भक्तजन । चैत शुक्ल अष्टमीमा शक्तिस्वरूपा भगवतीको आराधना गरी चैतेदसैँ मनाउने गरिन्छ । तस्बिर:- रञ्जिता अधिकारी

  • तस्बिर : रासस

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया