Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

तपाई- हामीले रसना जस्ता सफ्ट ड्रिकं पाउडर भर्सनमा आउने कुरा त थाहा पाएकै छौँ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर अब के तपाईँ पाउडरबाट बियर बनाउन र पिउन चाहनुहुन्छ ? एक जर्मन ब्रुअरीले यस्तो पाउडर बनाएको छ, जसलाई घोलेर बियर बनाइन्छ । यो बियरमा अल्कोहल भने हुँदैन ।

यो अल्कोहल फ्री बियर पाउडर बियर निर्माता जर्मन कम्पनी नोएत्सेले ब्रुअरी (Knoetsele Brewery) ले तयार पारेको हो । दुई चम्चा पाउडर पानीमा घोलेपछि यो बियर तयार हुन्छ ।

ब्रुअरीका महाप्रबन्धक स्टेफान फ्रिचेका अनुसार यो आफ्नो किसिमको पहिलो बियर पाउडर हो । यस्तो बियर यसअघि कहिल्यै उपलब्ध थिएन।

यो बियर पाउडरको उद्देश्य कार्बन उत्सर्जन कम गर्नु पनि हो । बोतल बन्द बियर उत्पादन गर्दा धेरै बढी कार्बन उत्सर्जन हुन्छ । फ्रिचेका अनुसार यो पाउडरले केवल जर्मनीको कार्बन उत्सर्जन तीन देखि पाँच प्रतिशतले घटाउन सक्छ ।

तीन प्रकारको बियर
लागर, पिल्सनर र डार्क बियर अर्थात् बियर पाउडरबाट तीन प्रकारको बियर तयार गर्न सकिन्छ । यसको बिक्री – वितरण यो अङ्ग्रेजी वर्षको अन्त्य देखि सुरु हुनेछ । यो पाउडर बारमा बियर तयार गरी गिलास वा बोतलमा हालेर बिक्री गर्न सकिन्छ भने घरमा लगेर आफूले चाहेको बेला प्रयोग गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया