Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

शरीरमा अतिरिक्त वजनको तहले कठिनाइहरू सिर्जना गर्दछ। मोटोपन आफैँमा धेरै रोगको जड हो। अहिले विश्वभर नै यो गम्भीर समस्या बनेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बढ्दो तौललाई नियन्त्रण गरिएन भने कैयौँ गम्भीर रोगको जोखिम बढ्न सक्ने विज्ञहरूले बारम्बार चेतावनी दिइरहेका छन् । युवा वयस्क र बालबालिकामा समेत मोटोपना प्रमुख समस्याको रूपमा देखा पर्न थालेको छ । तर, पछिल्लो समय मानिसहरू फिटनेसप्रति सचेत भएका छन् ।

खासगरी कोरोना आएपछि ! समस्या यो हो कि धेरैजसो मानिसहरूले विज्ञसँग परामर्श नगरी तौल घटाउने उपायहरू लिन थाल्छन्। तपाईँले जुनसुकै उपाय अपनाउनु भएको छ, त्यो तपाईँको शरीर अनुसार तय गर्नुपर्छ, जसले गर्दा तौल राम्ररी कम हुन्छ र कुनै समस्या हुँदैन।

तौल एक दिनमा घट्दैन
यदि कसैले तपाईँलाई ग्यारेन्टी दिन्छ कि उसले तपाईँको तौल एक हप्ता वा केही दिनमा कुनै हानि बिना चमत्कारिक रूपमा घटाउँछ भने, सावधान रहनुहोस्। वजन घटाउने एक प्रक्रिया हो जुन समय लाग्छ। यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा यो प्रक्रियाको निरन्तरता हो।

नियमित दिनचर्या कायम नगर्ने हो भने घटेको तौल फेरि बढ्न सक्छ । यस बाहेक हरेक मानव शरीरको आ–आफ्नै स्वभाव हुन्छ यदि कुनै व्यक्तिले तौल घटाउन सफल हुन्छ भने त्यो सबैको लागि लागु हुन्छ भन्ने जरुरी छैन । त्यसैले तौल घटाउनको लागि सही तरिका र सल्लाह रोज्नु राम्रो हुन्छ। तौल घटाउने दिशामा मानिसहरूले चाल्ने गलत कदमहरू निम्नानुसार छन् ।

तपाईको प्रतिक्रिया