काठमाडौँ – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालबीच मिर्गौला प्रत्यारोपण सेवा सुरू गर्ने सम्झौता भएको हो ।
डाइलासिस सेवा विस्तार गर्ने, जनशक्तिका लागि तालिम, अध्यापन आदि व्यवस्थापन गर्ने, एमसीएच युरोलोजी, डीएम. नेफ्रोलोजी, नर्सिङ विषयको स्नातक तथा स्नातकोत्तर तहलगायत शैक्षिक कार्यक्रम सञ्चालन लगायतका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताउनुभयो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार मंसिर २४, २०७९
प्रकाशित समय: २०:५६:३२