काठमाडौं – एप्पल र गुगलले आफ्नो प्लेटफर्ममा ट्वीटरलाई स्थान नदिए आफ्नो फोन आफै बनाउने ट्वीटरका नयाँ मालिक एलन मस्कले घोषणा गरेका छन् । मस्कले एकजनाको ट्वीटलाई रिप्लाई गर्ने क्रममा यसो बताएका हुन्।
पछिल्लो समयमा मस्कले ट्वीटलाई अगाडि बढाउने क्रममा ट्वीटरमा सबैलाई अभिव्यक्ति स्वतन्त्रता भएको तर सो अभिव्यक्तिले मस्कलाई भने कुनै असर पर्न नहुने बताउँदै आएका छन् । यहि विषयलाई लिएर एप्पल र गुगलले भने आफ्नो एप स्टोरबाट ट्वीटरलाई प्रतिबन्ध लगाउन सक्ने चर्चा चलिरहेको छ ।
यसैबिच मस्कले भने एप्पल र गुगलले ट्वीटरलाई आफ्नो प्ले स्टोर र एप स्टोरमा स्थान नदिएमा उनले आफ्नो फोन आफै बनाउनुको विकल्प नरहेको बताएका छन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार मंसिर १०, २०७९
प्रकाशित समय: १४:१८:४९