Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – अमेरिकी अर्बपति इलोन मस्कले ट्वीटरको कन्टेन्ट सुधार नीतिमा अहिलेसम्म कुनै पनि परिवर्तन नगरिएको बताएका छन्। ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेका मस्कले विभिन्न आशंकाको बीचमा यस्तो बताएका हुन्। ट्वीटमार्फत नै उनले आफूहरुले अहिलेसम्म कन्टेन्टमा सुधारको नीतिमा कुनै पनि परिवर्तन नगरेको स्पष्ट पारेका हुन्।

यसअघि उनले पोस्टहरु सुधारको लागि नयाँ परिषद् स्थापना गर्ने घोषणा गरेका थिए। उनले यसअघि उमेर नपुगेको वा भ्रामक पोस्ट गरेको आधारमा प्रतिबन्धमा परेका मानिसलाई ‘ट्वीटरको जेल’बाट मुक्त गरिने बताएका थिए।

उनले लेखेका छन्, ‘अब ट्वीटरमा कमेडी पनि वैध भएको छ।’  मस्कले ट्वीटरलाई आफ्नो नियन्त्रणमा लिएसँगै उनले कम्पनीका शीर्ष कर्मचारी हटाएका छन्। यससँगै धेरैको ध्यान मस्कको अबको योजना के हुन्छ भन्नेमा केन्द्रित भएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया