Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – स्वीडेनका स्वान्टे पाबोलाई फिजियोलोजी वा मेडिसिनतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । विलुप्त होमिनिन र मानव विकासको आनुवंशिकी (जीनोम) सम्बन्धी खोजका लागि उनलाई यो पुरस्कार प्रदान गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नोबेल समितिका सचिव थोमस पर्लम्यानले कोरोलिन्स्का इन्स्टिच्युटमा विजेता घोषणा गरेका हुन् । ‘कोरोलिन्स्का इन्स्टिच्युटको नोबेल समितिले आज सन् २०२२ को फिजियोलोजी वा मेडिसिनको नोबेल पुरस्कार विलुप्त होमिनिन र मानव विकासको जीनसँग सम्बन्धित आविष्कारका लागि स्वान्ते पाबोलाई दिने निर्णय गरेको छ ।’ नोबेल समितिले एक विज्ञप्तिमा भनेको छ ।

स्वान्ते पाबोले आफ्नो अनुसन्धानमा विलुप्त होमोनिन जीन होमो सेपियन्समा हस्तान्तरण भएको पत्ता लगाएका थिए । पाबो निएन्डरथल जीनोममा व्यापक रूपमा काम गर्ने प्यालेओजेनेटिक्सका संस्थापकहरू मध्ये एक हुन् । उनी जर्मनीको लाइपजिङमा रहेको म्याक्स प्लाङ्क इन्स्टिच्युट फर इभोलुसनरी एन्थ्रोपोलॉजीमा मेन्जेनेटिक्स विभागका निर्देशक पनि भइसकेका छन् ।

गत वर्ष २०२१ को चिकित्सा मा नोबेल पुरस्कार डेभिड जुलियस र अर्ड़ेन पाटामोटियमलाई सम्मानित गरिएको थियो । यी दुवै शोधकर्तालाई शरीरको तापक्रम, दबाब र दुखाइको रिसेप्टर पत्ता लगाएर यो अवार्ड दिइएको थिए ।

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कारसँगै नोबेल पुरस्कारको घोषणा पनि सुरु भएको छ । अब भोलि अर्थात मंगलबार भौतिकशास्त्र, बुधबार रसायन शास्त्र र बिहीबार साहित्यतर्फको पुरस्कार घोषणा गरिने भएको छ । २०२२ को नोबेल शान्ति पुरस्कार शुक्रबार घोषणा गरिनेछ र अर्थशास्त्र पुरस्कार १० अक्टोबरमा घोषणा गरिनेछ ।

तपाईको प्रतिक्रिया