
काठमाडौँ – टिकटक बनाउँने क्रममा भीरबाट खसेर दाङमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका -७ का नवीन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए।
शनिबार बिदाको दिन साथीहरूसँग घुम्न दाङ–सल्यानको सीमा क्षेत्रमा पर्ने राम्री पुगेर फर्कने क्रममा तुलसीपुर–७ का ३४ वर्षीय केसीको तुलसीपुर –३ साततलेमा टिकटक बनाउने क्रममा गएराति भीरबाट ८० मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते अवस्थामा उद्धार गरेर राप्ति प्रादेशिक अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार भदौ १९, २०७९
प्रकाशित समय: १६:०३:१६