Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

काठमाडौं – २०७८ सालको मदन पुरस्कार नवराज लम्सालको ‘अग्निले पाएको छ । सो पुरस्कारका लागि आठवटा पुस्तक श्रेष्ठ सूचीमा परेका थिए । मदन पुरस्कार गुठीमा प्राप्त २ सय ९९ पुस्तकहरूबाट आठवटा पुस्तक श्रेष्ठ सूचीमा पारेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जस्मा डा नवराज लम्सालको ‘अग्नि’, डा. दामोदर पुडासैनी ‘किशोर’को ‘ग्रिष्मको नीलो बतास’, बसन्त बस्नेतको ‘महाभारा’, दिपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, डा.नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सति– इतिहास र मीमांसा’, पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’पुस्तक श्रेष्ठ सूचीमा परेका थिए ।

२०७८ सालको जगदम्बा श्री बनारसबाट प्रकाशित उदयुका सम्पादक श्री दुर्गाप्रसाद श्रेष्ठलाई, र मदन पुरस्कार अग्‍निु पुस्तकका लागि डा. नवराज लम्साललाई अर्पण गर्ने निर्णय गरेको जानकारी सामाजिक संजाल मार्फत मदन पुरस्कार गुठिले जनाएको छ ।

तपाईको प्रतिक्रिया