Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

टोकियो – जापानमा कोरोना भाइरसका कारण एक दिनमा ३३ को मृत्यु भएको छ । जापानमा अहिले चलिरहेको कोरोना भाइरसको सातौँ लहरका क्रममा दैनिक मृत्यु हुनेहरूको संख्या दिनदिनै बढिरहेको छ । दुई दिनअघि कोरोना भाइरसबाट जापानमा तीन सय २७ को मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दैनिक संक्रमितको संख्या पनि पछिल्लो समय अत्यधिक देखिँदै गएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा दुई लाख १७ हजार आठ सय पाँच नयाँ संक्रमित थपिएका छन् ।

कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्या बढ्दै जान थालेपछि सरकारले कतिपय गतिविधिमा पुनः कडाइ गर्न थालेको छ । मास्क, स्यानिटाइजरको प्रयोग, सामाजिक दूरीजस्ता उपायमा ख्याल गर्न त्यहाँका स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया