Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीको निधन भएको छ ।  घाँटीको क्यान्सरबाट पीडित भई लामो समयदेखि उपचाररत नेता गिरीको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा शनिवार राति ९ः३६ बजे निधन भएको हो ।नेपाली कांग्रेसका ‘आजातशत्रु’ नेता गिरीको पार्थिव शरीर अहिले ललितपुरस्थित काँग्रेस पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिएको छ । श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी कार्यालय सानेपा पुगेका छन् ।काँग्रेस नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उनकी धर्मपत्नी नेत्री हिसिला यमी, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, राप्रपाका नेता पशुपति शम्शेर जबरा, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ तथा कांग्रेसका अनेकौँ नेता कार्यकर्ता गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानेपा पुगेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया