Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – एलन मस्कले ट्वीटरको बारेमा फेरि प्रश्न उठाएका छन् । मस्कले ट्वीटरले आफ्ना नक्कली खाताका बारेमा स्पष्ट जानकारी गराएमा अहिले पनि आफु कम्पनि किन्ने कुरामा कायम रहेको बताएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले एक सय खाताको नमूना संकलन गर्ने विधि उपलब्ध गराए र त्यसको यथार्थ पहिचान गरेको बताएमा पुरानो सर्तअनुसार कम्पनी किन्न तयार रहेको बताएका हुन् । मस्कले ट्विटरको अमेरिकी धितोपत्र बोर्डमा फाइलिङ गलत छ भने सम्झौता अगाडि बढ्नु नहुने बताएका छन् ।

एक ट्विटर प्रयोगकर्ताले मस्कलाई युएस एसईसीले कम्पनीको शंकास्पद दावीको अनुसन्धान गरिरहेको छ कि भनी सोधेको प्रश्नको जवाफमा उनले भने यो राम्रो प्रश्न भन्दै छानबिन किन हुदैन ? भनेर प्रश्न गरेका छन् ।

यता ट्विटरले मस्कको दावीलाई अस्वीकार गरिरहेको छ र मस्कले सम्झौता अनुसार कम्पनि किन्न पछि हटेको भन्दै कानुनी उपचारमा अगाडी बढेको छ । ट्विटरले मस्कको भनाइ अविश्वसनीय र तथ्यभन्दा बाहिर रहेको बताउदै आएको छ ।

तपाईको प्रतिक्रिया