Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – स्पेसएक्सले शुक्रबार आफ्नै रेकर्ड तोड्दै कम्पनीको ३२औं फाल्कन ९ रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको छ । बिहीबार अन्तिम समयमा रद्द भएको उक्त प्रक्षेपण शुक्रबार गरिएको थियो, जसमा कम्पनीका ४६ ओटा स्याटलाइट थिए । प्रक्षेपणको तयारीमा रहेको रकेटलाई अन्तिम ४६ सेकेन्ड बाँकी रहँदा रोकिएको थियो ।

प्रक्षेपण किन रोकियो भन्ने विषयमा कम्पनीले कुनै आधिकारिक जानकारी भने दिएको छैन । यो प्रक्षेपणसँगै कम्पनीले एक वर्षभित्र गरेको प्रक्षेपणको आफ्नै रेकर्ड तोडेको छ ।गत वर्ष सन् २०२१ मा कम्पनीले कुल ३१ ओटा स्याटलाइट प्रक्षेपण गरेको थियो ।

यो रेकर्डलाई कम्पनीले २०२२ को पहिलो छ महिनामा ३२औं प्रक्षेपण गर्दै तोडेको हो । कम्पनीले हरेक वर्ष आफ्नो प्रक्षेपणको संख्या बढाउँदै लगिरहेको छ । यो प्रक्षेपणसँगै अर्बिटमा स्टारलिंकको स्याटलाइटको संख्या २६ सय पुगेको छ । यो संख्या थप बढ्दै जानेछ । स्याटलाइटको अर्को समूहलाई लिएर स्पेसएक्सले आइतबार रकेट प्रक्षेपण गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया