Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडाैं – फेसबुक विश्वमै सर्वाधिक प्रयोग गरिने सामाजिक सञ्जाल हो । वर्तमान समयमा याे सामाजिक सञ्जालमात्र नभई अनलाइन व्यवसायको केन्द्र पनि बनेको छ । फेसबुक पेजमार्फत आफ्नो व्यवसायलाई धेरैभन्दा धेरै प्रयोगकर्तामाझ पुर्‍याउन सकिन्छ ।  यसले साना व्यवसायीलाई पनि विश्वव्यापी जानसक्ने प्लेटफर्म दिन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कन्टेन्ट क्रियटर, अनलाइन व्यवसाय, कला, साहित्य आदिसँग सम्बन्धित पेज छ भने नियमित रुपमा क्वालिटी कन्टेन्ट पोस्ट गर्नुपर्ने हुन्छ । यसरी फेसबुक पेज म्यानेज गर्ने कतिपय स्मार्ट तरिका तपाईंलाई थाहा नहुन पनि सक्छ ।

यस्तै एउटा स्मार्ट तरिका हो, फेसबुक पोस्ट शेड्युल । दैनिक ३/४ पोस्ट गर्न पटक-पटक फेसबुक खोलिराख्नु पर्दैन ।

एकै पटक फेसबुक पोस्ट शेड्युल गरेर निश्चित समय तोकेर अटो पोस्टमा राख्न सक्नुहुन्छ । यो निकै उपयोगी फेसबुक फिचर भएपनि तपाईंले नचलाउनु भएको हुनसक्छ । फेसबुक पोस्ट शेड्युलले तपाईंको धेरै समय बचत गर्छ ।

आफ्नो फेसबुक पेजमा पोस्ट शेड्युल गर्नको लागि :

आफ्नो फेसबुक पेजमा जानुहोस् ।  फेसबुक पेजको दायाँपट्टि रहेको पब्लिसिङ टुल्स (Publishing Tools) मा जानुहोस् ।

त्यसपछि क्रिएट पोस्टमा क्लिक गर्नुहोस । त्यहाँ तपाईंले प्लानर (Planner) अन्तर्गत फेसबुक पोस्ट, स्टोरी, फेसबुक एड के पोस्ट गर्ने हो सेलेक्ट गर्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया